आगलागीमा परी घाइते ४ मध्ये ३ को मृत्यु

अर्घाखाँची । भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो भुमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो । सो आगलागीमा परी घाइते … Continue reading आगलागीमा परी घाइते ४ मध्ये ३ को मृत्यु